पथरी । चासोक तङ्नामको अवसरमा सिरिजंगा धार्मिक स्मृति धार्मिक बन पथरी शनिश्चरे १० मा मंसिर २९ गतेदेखि सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । आयोजक किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरी शनिश्चरे र सिरिजंगा स्मृति धार्मिक बन उपभोक्ता समूहले मंगलबार पत्रकार सम्मेलन गरी खेल हुने बारेमा जानकारी गराएको ह...






