३ महिने ब्यूटी पार्लर सीप विकास तालिम

पथरी । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने ब्यूटी पार्लर सीप विकास तालिमको समापन गरिएको छ । शुक्रबार वडा नं. ४ को सभाहलमा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो तालिमको समापन गरिएको हो । गत फागुन १४ गते ब्युटीपार्लर सिप विकास तालिमको उद्घाटन गरिएको थियो । वडाध्यक्ष लोकक...

कृषि शाखा र मल विक्री केन्द्रहरूसँग अन्तरक्रिया

पथरी । कृषि शाखा, पथरी शनिश्चरे नगरपालिकाले रासायनिक मल विक्री विक्रेता केन्द्रहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आज नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा मल विक्री केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा छलफलसँगै अन्तरक्रिया पनि गरिएको हो । विशेतः अन्तरक्रियामा उपस्थित विक्री केन्द्रका प्रतिनिधिहरुले प्रमुख त म...

क्षयरोग स्क्रिनिङ शिविर सुरु

हसन्दह । नगरमा उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका जनसंख्यामा क्षयरोग स्क्रिनिङ शिविरको पथरी शनिश्चरेनगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको उपस्थितिमा उद्घाटन गरिएको छ । हिजो पथरी शनिश्चरे वडा नं. ५ को स्वास्थ्य चौकी हसन्दहमा शिविर उद्घाटनमा वडा नं. ५ का वडाध्यक्ष चेतन खड्का, क्षयरोग मुक्...

क्षयरोग स्क्रिनिङ शिविर कहा कहा हुदैछ?

पथरी । उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका जनसंख्यामा क्षयरोग स्क्रिनिङ (Portable X-Ray with AI) शिविर सञ्चालन गरिने भएको छ । जसको लागि अभिमुखीकरण तथा स्वयंसेवक छनौट र शिविर सञ्चालन तथा पूर्व तयारी बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवि माया काफ्लेको अध...

निवासमै स्वास्थ्य परीक्षण

सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ को कार्यालयले जेष्ठ र शारीरिक असक्त नागरिकहरुको लागि निज निवासमै गएर नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । वडा नं. ८ का जेष्ठ र शारीरिक असक्त नागरिकहरुलाई घरमै गएर वडाको स्वाथ्यकर्मीद्वारा निरन्तर स्वास्थ्य परीक्षण गरिदै आएको वडाध्यक्ष नविन कार्कीले ज...

नगरपालिका र सपोर्ट फाउन्डेशनबिच सम्झौता

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि नगरपालिका र इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन बीच सम्झौता भएको छ । सम्झौतामा उल्लेख भएअनुसार आधारभूत स्वास्थ्य केन्द्रमा १ जना चौथो तहका अनमी र १ जना अहेव गरी दुई जना स्वास्थ्यकर्मी सेवा करारमा सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरिएक...

प्राविधिक नाप चाँच

पथरी । पथरी शनिश्चरे नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत प्राविधिकद्वारा सहायक सामग्रीको लागि प्राविधिक नाप चाँच सम्पन्न भएको छ । सोमबार पथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको द्विपक्षीय लागत साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत (...

हाङ्पाङ हेल्थ पोष्टमा सूचनाको हकमाथि खेलबाड भयो

ताप्लेजुङ जिल्ला हाङपाङ हेल्थ पोष्टमा सूचना बङ्ग्याएर जनताको सुसूचित हुने हकमाथि खेलवाड गरिएको पाइएको छ। उक्त हेपोको कक्षमा टाँसिएको एक सूचनापाटीमा स्थापनाकालदेखि हालसम्म त्यहाँ कार्यरत हेल्थपोष्ट इञ्चार्जहरूको नामावली भनी बीचको अवधिदेखिका नामावली मात्र राखेर स्थापनाकालदेखिका भनी जनता झुक्याउने काम भएको छ। हालै स्थानी...

अभिमुखीकरण तथा समीक्षा बैठक

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा एम.पी.डी.एस.आर. कार्यक्रमको अभिमुखीकरण तथा समीक्षा/ बैठक सम्पन्न भएको छ । २०८१/ ८२ को ससर्त कार्यक्रमबाट सो कार्यक्रम गरिएको हो । स्वास्थ्य अधिकृत जगत प्रसाद मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका मिलन घिमिरे र नगरका अनमि तुलसा लकान्द्रीले सहजीकरण गर...

१ सय २८ महिला स्वास्थ्य शिविरबाट लाभान्वित 

शनिश्चरे । शुक्रबार भएको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय २८ जना महिला लाभान्वित भएका छन् । शनिश्चरे स्वास्थ्य चौकी(पथरी शनिश्चरे-९)मा संचालित शिविरबाट महिला दिदीबहिनीहरुले लाभ लिएका हुन् । स्त्रीरोग विशेषज्ञ चिकित्सक सहितको टोलीले महिलाहरुको स्तन क्यान्सर स्कुनिङ, पाठेघरको मुखको क्यान्सर स्कुनिङ, आङ खस्ने समस्या, अ...